७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

कालापानी-लिपुलेक-मानसरोबर सडक सम्बन्धमा आयो नेकपाको कडा विज्ञप्ति

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतले नेपालको सार्वभौमसत्तामाथि आँच पुर्याएको ठहर गरेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुृष्पकमल दाहाल प्रचण्डले विज्ञप्ति जारी गर्दै नेकपाले भारतले नेपाली भूमि हुँदै लिपुलेक जोड्ने सडक उदघाटन गरेको कार्यले नेपालको सार्वभौमिकतालाई कमजोर आँकिएको ठहर गर्नुभएको हो । भारतले एकतर्फी रुपमा सुरु गरेको सडक निर्माण कार्य दुई देशका…