१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा छ : एमाले महासचिव पोखरेल

सुनसरी । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गठबन्धन सरकार स्थानीय तहको निर्वाचनतर्फ जान नचाएको टिप्पणी गरेका छन् । सुनसरीको धरानमा शनिवार आयोजित प्रेस चौतारी सुनसरीले २४ औँ स्थापना दिवसको अवसरमा उनले स्थानीय सरकारलाई जनप्रतिनिधिविहीन बनाउने खेलमा गठबन्धन सरकार लागेको समेत आरोप लगाए । निर्वाचन आयोगले ४ जेठमा चुनाव गर्न सरकारलाई सिफारिस पठाए पनि कुनै वास्ता…