३ पुस २०८२, बिहिबार | December 19, 2025

द्वन्द्वपीडितलाई परिचयपत्र खाेइ ?

काठमाडौं । द्वन्द्वपीडित एवं बेपत्ता परिवारलाई न्याय दिन माग गरिएको छ ।  महिला, कानुन र विकास मञ्च, द्वन्द्वपीडित महिला समूह, द्वन्द्वपीडित राष्ट्रिय सञ्जाल र द्वन्द्वपीडित साझा चौतारीले संयुक्तरुपमा आयोजना गरेको विश्वव्यापी आवधिक समीक्षा संक्रमणकालीन न्याय सम्बन्धी सुझाव विषयक राष्ट्रिय संवाद कार्यक्रममा वक्ताले शान्ति सम्झौता भएको १५ वर्ष वितिसक्दासमेत न्याय नपाएको भन्दै गुनासो पोखे । राष्ट्रिय मानवअधिकार…