४ पुस २०८२, शुक्रबार | December 19, 2025

प्रधानन्यायाधीस जबराले राखे सम्मानजनक बहिर्गमनको प्रस्ताव

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका छन् । सहकर्मी न्यायाधीशहरू नै आफै विरुद्ध अघोषित आन्दोलनमा लागेपछि दबाबममा परेका प्रधानन्यायाधीस जबराले सम्मानजनक बहिर्गमनको प्रस्ताव गरेका हुन् । प्रधानन्यायाधीसको बहिर्गमनबारे छलफल गर्न सर्वोच्चका न्यायाधीसहरुले न्यायधीसत्रय अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका थिए । यसबारे थप कुरा बुझन् न्यायाधीसत्रयले आजै…