जनकपुरधाम । खानेपानी कार्यालयका हाकिमलाई सार्वजनिक रुपमा दुव्र्यवहार गर्ने जनमत पार्टीका १७ कार्यकर्ता विरुद्ध मुद्दा दायर भएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले बिहीबार जनकपुरधामस्थित खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश कुशवाहालाई नियन्त्रणमा लिएर अमानवीय व्यवहार गरेका थिए । उनीहरुले कुशवाहालाई भ्रष्टाचारको आरोपमा सार्वजनिक रुपमा अर्धनग्न बनाएर ढलको हिलोले छ्याप्दै सडक…