२४ असार २०८३, बुधबार | July 8, 2026

एमसीसी विरोध : रणमैदान झैं बन्यो नयाँ वानेश्वर, प्रदर्शनकारीमाथि अश्रुग्याँस र पानीको फोहोरा (फोटो फिचर)

काठमाडौं । सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेको भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विरोध प्रदर्शन गरिरहेका छन् । सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले पानीको फोहोर प्रयोग गरेको छ । प्रदर्शन गर्ने क्रममा…