३ मंसिर २०८२, बुधबार | November 19, 2025

आजको संसद बैठकमा एमसीसी सम्झौता टेबल नहुने



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता टेबल नहुने भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो ।

संसदीय दलको बैठक सकेर प्रचण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । त्यसअघि माओवादी संसदीय दलको बैठकले एमसीसी सम्झौता सहमति विना यथास्थितिमा संसदमा टेबल गरिए सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ३९ बजे

बाराको सिमरामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप, कर्फ्यू लगाइयो

काठमाडौं । एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत

मोटोपनले अस्वस्थ महिला

काठमाडौँ । अस्पतालमा नेपाली महिलाहरुको पेट, कलेजोको जाँच गर्दा ५७

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय