२४ असार २०८३, बुधबार | July 8, 2026

एमाले अखिलद्वारा बनेपामा सभामुख सापकोटा विरुद्ध कालो झण्डा प्रदर्शन

काभ्रे । एमालेको भातृ संगठन अनेरास्ववियूले  सभामुख अग्निप्रसाद सापकोटालाई कालो झण्डा देखाएको छ । सिन्धुपाल्चोक जाने क्रममा बनेपामा उनलाई अनेरास्ववियु काभ्रेले कालो झण्डा देखाएको हो । सोमबार साँझ मसला जुलुस निकालेको अनेरास्ववियु काभ्रेले मंगलबार बिहान सभामुख सापकोटालाई कालो झण्डा देखाएको हो । एमाले विभाजनमा सभामुख सापकोटाको भूमिका रहेको भन्दै एमालेले सभामुखको राजीनामा माग्दै आएका बेला…