हेटौडा । वाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शाक्यले बुधबार दिउँसो मन्त्रिपरिषदको विस्तार गर्दै ६ जना मन्त्री र ४ जना राज्यमन्त्री थप गरेकी छिन् । शाक्यले थप गरेको मन्त्रीहरुमा केशवराज पाण्डे भौतिक पूर्वाधार, रचना खड्का आर्थिक मामिला तथा योजना, विजय सुवेदी समाजिक विकास, शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण,…