१४ बैशाख २०८३, सोमबार | April 27, 2026

उपसभापतिमा पूर्णबहादुर खड्काको अग्रता, धनराज पछिपछि

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा पूर्णबहादुर खड्काले अग्रता बनाएका छन् । भने धनराज गुरुङ दोस्रो भएका छन् । बुधबार सानेपामा जारी उपसभापतिको मत गणनाका क्रममा उनले अग्रता कायम राखेका हुन् । दुई जना उपसभापति हुने कांग्रेसमा व्यवस्था छ । मतगणना अनुसार विजयकुमार गच्छदार - ३५५ पूर्णबहादुर खड्का - ३९५…