काठमाडौं । सत्तारुढ गठबन्धन निर्धारित समयमै चुनाव गर्न सहमत भएको छ । सत्तारुढ दल आवद्ध गठबन्धनको मंगलबार बसेको बैठकमा निर्धारित समयमै स्थानीय तहको चुनाव गर्न सहमत भएका हुन् । तर, यसलाई थप निर्णायक गर्न अन्य समसामयिक विषयमा छलफल गर्न गठबन्धनको बैठक पुन ६ माघ बिहीबार बस्ने भएको छ । सत्तारुढ दलहरुले गठन गरेको राजनीतिक समन्वय…