६ पुस २०८२, आइतबार | December 21, 2025

लुम्बिनी प्रदेशसभा : एमालेद्वारा आज पनि ससद अवरुद्ध, आधा घण्टाका लागि सभा स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभाको सोमबार बसेको बैठक पनि प्रमुख प्रतिपक्ष नेकपा एमालले अवरुद्ध गरेको छ । नाराबाजी गर्दै एमाले सांसदले रोस्टम घेराउ गरेका छन् । सुर्य चिन्हबाट निर्वाचित दुई सांसदलाई सभामुखले पदमुक्त नगर्दासम्म संसद चल्न नदिने अडानमा छ । भदौ १ गतेदेखि सुरु भएको नवौं अधिवेशन कुनै पनि बैठक चलेका छैनन । अजय शाही…