काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी विवादस्पद अध्यादेश प्रमाणिकरण गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले सो अध्यादेश प्रमाणिकरण गरेकी हुन् । मंगरबार मन्त्रिपरिषद् बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेकी छिन् । सरकारले…