काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० ले प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै समय लिएर बोल्दै साम्पाङले प्रधानमन्त्रीले यसअघि सदनमा व्यक्त गरेको भनाइ राष्ट्रिय हित र संवेदनशील विषयसँग जोडिएको भन्दै त्यसलाई सच्याउनुपर्ने बताएका हुन्। उनले प्रधानमन्त्रीले…