काठमाडौं । देबानगञ्ज घटना पछि विकसित असहज परिस्थितिका बारेमा नेपाली कांग्रेसका सभापति गगन थापाले लिएको पहलकदमीले तिब्रता पाएको छ । सामाजिक सञ्जालवाट सामाजिक र धार्मिक सदभावका लागि आब्हान गरेका सभापति थापाले आज पनि पार्टीका पदाधिकारी तथा नेताहरूसँग सामुहिक छलफल गरेका छन्। छलफलमा काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जुममार्फत कोशी र मधेश प्रदेशका प्रदेश सरकारका…