५ पुस २०८२, शनिबार | December 20, 2025

प्रतिनिधिसभाको बैठकमा आज पनि रास्वपा र राप्रपाको अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरु टेबल ठटाउँदे उठेर बोल्न समय माग गरेका थिए । त्यसपछि रास्वापका सांसद सुमना श्रेष्ठले मानव वेचविखनमा संलग्नहरु विरुद्ध कारवाही गर्न सरकारले किन चाहेन भन्दै प्रश्न गरिन्…