७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस संसदीय दलको बैठक

काठमाडौं । सत्तारूढ दल बनेपछि नेपाली काँग्रेसको पहिलो पटक संसदीय दलको बैठक बस्ने भएको छ । काँग्रेस संसदीयदलका नेता एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरि बैठक बोलाएका छन् । काँग्रेस सभापति तथा संसदीय दलका नेता देउवा प्रधानमन्त्री बनेपछि पहिलो पकट काँग्रेसको संसदीय दलको बैठक बस्न लागेको हो।…