७ पुस २०८२, सोमबार | December 22, 2025

एमालेको स्थायी कमिटी र संसदीय दल बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले शुक्रबार दुई वटा महत्वपूर्ण बैठक बोलाएको छ । बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको एमालेले दिउँसो ३ बजे संसदीय दलको बैठक समेत डाकेको छ । एमाले स्थायी कमिटी बैठक ललितपुरको बालकुमारीस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको हलमा हुने भएको छ । सो बैठकमा प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले दिएको फैसला…