काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । एमाले कार्यदलले सहमतिको मस्यौदा तयार गर्न समय माग गरेका कारण बैठक बस्दै नवसी सोमबार साँझसम्मका लागि स्थगित भएको हो । कार्यदलबाट तयार भएको पार्टी एकताबद्ध राख्ने बुँदाहरुमा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाएको र नेता नेपाललाई मनाउने प्रयास…