काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक आज पनि सहमति नगरि सकिएको छ । आज बसेको बैठकमा पनि एकताका सम्बन्धमा कुनै सहमति निस्कन नसकेपछि भोली (बुधबार) बिहान ८ बजे फेरि बैठक बस्ने गरि टुँगिएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा असहमतिका विषयमा खुला छलफल भए पनि सहमति नभएको कार्यदलका…