७ पुस २०८२, सोमबार | December 22, 2025

छलफलका लागि निर्वाचन आयोगले बोलायो जसपाका दुवै पक्षलाई

काठमाडौं । निर्वाचन आयोगल जनता समाजवादी पार्टी जसपाका दुई पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षलाई छलफलका लागि असार २२ गते बोलाएको हो । दुवै पक्षले एकअर्का विरुद्ध कारवाही गर्दै पार्टीको आधिकारिकताका लागि दाबी गर्दै आयोगमा निवेदन दिएपछि आयोगले बोलाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को…