काठमाडौं । सत्तारुढ गठबन्धनमा 'मालदार' मन्त्रालयको बदलामा नेकपा एकिकृत समाजवादीले दुईवटा प्रदेशमा मुख्यमन्त्री पाउने भएको छ । 'मालवाला' मन्त्रालय नपाएको र भनेजती मन्त्रालय नपाएको भन्दै सत्तारुढ गठबन्धन बैठकमा गुनासो पोखेर बाहिरिएका एकिकृृत समाजवादीका अध्यक्ष माधव नेपाललाई मनाउन गठबन्धनका शीर्ष नेताहरुले दुई प्रदेशको मुख्यमन्त्री दिने सहमति गरेका हुन् । गठबन्धन दलका बीच भएको भद्र सहमति अनुसार…