६ पुस २०८२, आइतबार | December 21, 2025

जसपा नेता एवं उपप्रधानमन्त्री महतोले फेरि भने : नेपाललाई बहुल राज्य बनाएरै छोड्छौं

काठमाडौं । नेपाललाई बहुल राज्य बनाउने कसम खाँदै सरकारमा सहभागी भएका जनता समाजवादी पार्टी जसपाका नेता एवं उपपप्रधानमन्त्री राजेन्द्र महतोले आफ्नो अडान पुन दोहोर्याएका छन् । शुक्रबार मात्रै उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री बनेका महतोले नेपाल एकल राज्य नभै बहुल राज्य भएको बताएका थिए । उनले बहुल राज्य बनाउनका लागि आफुहरुले मुक्ति आन्दोलन गर्ने दाबी गरेका…