६ पुस २०८२, आइतबार | December 21, 2025

आठ मन्त्री र दुई राज्य मन्त्रीसहित राजेन्द्र महतोको नेतृत्वमा जसपाको ठाकुर समुह सरकारमा सहभागी

काठमाडौं । जनता समाजवजादी पार्टीको ठाकुर महतो पक्ष राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी भएको छ । महतो उपप्रधानमन्त्री बनेका छन् । महतोसँगै शरदसिंह भण्डारी, अनिल झा, लक्षमणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, चन्दा चौधरी र एकबाल मियालाई मन्त्री बनाइएको छ । नवनियुक्त मन्त्रीहरुको आजै साँझ ६ बजे सपथग्रहण हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा…