काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका १९ वटा रिटमाथि आजबाट सुनुवाइ हुनेभएको छ । विघटन विरुद्ध परेका ३० वटा रिटमध्ये आज १९ वटा रिटमाथि सुनुवाइ हुन लागेको हो । बाँकी ११ वटा रिटले संवैधानिक वेञ्चको माग गरेका कारण भोलि शुक्रबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछन् । नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संविधानको…