२१ असार २०८३, आइतबार | July 5, 2026

वर्तमान सरकार ‘वार्टर सिस्टम’बाट बनेको प्रष्ट भयो : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लेनदेनका आधारमा बनेको आरोप लगाएका छन् । दश्रं मनाउन गृह जिल्ला झापा पुगेर चियापान कार्यक्रम गरेका ओलीले आमन्त्रितहरुलाई सम्बोधन गर्दै गजेन्द्र हमालको नियुक्तिले सरकार कसरी बनेको रहेछ भनेर प्रष्ट पारेको बताए । “यो सरकार वार्टर सिस्टमबाट बनेको रहेछ भन्ने प्रष्ट भयो ।' उनले भने,- 'पैसाको…