२९ मंसिर २०८२, सोमबार | December 16, 2025

राष्ट्रिय जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने

काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन बुटवलमा हुने भएको छ । प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमोर्चाको चौँथो राष्ट्रिय सम्मेलन आगामी चैत २४ देखि २६ गतेसम्म बुटवलमा हुन लागेको हो । सम्मेलनको उद्घाटन जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले गर्नेछन् । सम्मेलनमा नयाँ केन्द्रीय समिति चयन, राजनीतिक प्रतिवेदन पेश, पार्टीको विधान संशोधन गर्नेलगायतको…