१७ असार २०८३, बुधबार | July 1, 2026

वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन



काठमाडौं । वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ ।

९१ वर्षीय मानन्धरको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति ८ बजेर २० मिनेटमा उनको निधन भएको हो ।

मानन्धरको भोलि अन्तेष्टि गरिने परिवारले जनाएको छ ।

नेकपा संयुक्तका नेता मान्नधरले वामप्रजातान्त्रिक आन्दोलनमा लामो जीवन बिताएका थिए ।

२०७४ सालमा उनीसहितको नेकपा (संयुक्त) नेकपा माओवादी केन्द्रमा समाहित भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ९ : ३० बजे

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको आज शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौं । बितेका २४ घण्टामा दुई हजार १५७ सवारीचालक सवारी

मेसीसँग बराबरी गर्दै एम्बाप्पे गोल्डेन बुटको दौडमा

काठमाडौं । कप्तान किलियन एम्बाप्पेको दुई गोल र माइकल ओलिसेको

बागलुङमा कुकुरलाई ‘होस्टेल’

बागलुङ । बागलुङ नगरपालिकाले सामुदायिक तथा समस्याग्रस्त कुकुरलाई आवासीय सुविधासहित