९ बैशाख २०८३, बुधबार | April 22, 2026

२५ सदस्यीय बन्यो ओली मन्त्रिपरिषद्; तीन उपप्रधानमन्त्री, १८ मन्त्री, ३ राज्यमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफ्नो कार्यकालमा सबैभन्दा धेरै पटक मन्त्रिपरिषद् विस्तार, पुनर्गठन गरेर नाम बनाएका ओलीले बिहीबार पुनः विस्तार गरेका हन् । ओलीले आज सात जना मन्त्री र एक राज्यमन्त्री थपेर आफ्नो मन्त्रिपरिषद् २५ सदस्यीय बनाएका छन् । २५ सदस्यीय मन्त्रिपरिष्मा तीन जना उपप्रधानमन्त्री बनाइएका छन् भने १८…