४ पुस २०८२, शुक्रबार | December 19, 2025

लोकतन्त्र, शान्ति प्रक्रिया र संविधानको रक्षामा विश्वास गर्ने पार्टीसंग सहकार्य हुन सक्छ : कांग्रेस नेता खांण

बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खांणले केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै संविधान प्रतिकुलको काम गर्न थालेको आरोप लगाएका छन् । लुम्बिनी प्रेस क्लब रुपन्देहीले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खांणले अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने कानून बनाउने कार्यमा प्रधानमन्त्री बनेदेखि नै ओली लागेको बताएका हुन् । केन्द्रीय सदस्य खाणले…