४ पुस २०८२, शुक्रबार | December 20, 2025

कम्युनिष्ट पार्टीभित्र घुसेका एजेन्टले देशलाई अस्थिरतामा लैजान खोजे : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीभित्र घुसेका एजेन्टहरुले देशलाई अस्थिरतार्फत लैजान खोजेको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा २ नं. प्रदेशका नेता कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्तवाद र साम्राज्यवादका एजेन्टहरुले पार्टीभित्र घुसेर देशलाई नै अप्ठेरोमा पार्न खोजेको आरोप लगाएका हुन् । संसद विघटन गरेर प्रतिगमन गरेको…