काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल समुहबीच चलिरहेको अन्तसंघर्षको नकारात्मक प्रभाव तल्लो कमिटीहरुमा देखिन थालेको छ । शिर्ष नेताहरुबीच कतै सहमतिको सुत्र फेला पर्छ कि भनेर केही दिनको अन्तरालमा बैठक बस्ने गरेपनि दुवै समुह आआफ्नो गुट बलियो बनाउन मात्रै लागि परेका छन् । पार्टी…