काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आज पुनः बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने यसअघि तय भएको बैठकको स्थान भने सर्ने सम्भावना बढेको छ । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित हुने भएपछि बैठक स्थल परिवर्तन हुनसक्ने खुमलटार स्रोतले बताएको छ । कार्यकारी अध्यक्षप्रचण्डलाई भेट्न खुमलटार पुगेका ओलीले बैठकमा आफु अनुपस्थित…