८ पुस २०८२, मंगलबार | December 23, 2025

अध्यादेश प्रकरण : संविधानविद् भन्छन् – राष्ट्रपतिले जालसाझीपूर्ण अधिकार प्रयोग गरे

काठमाडौं । संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले जालसाझीपूर्ण अधिकारको प्रयोग गरेर अध्यादेश जारी गरेको प्रतिक्रिया दिएका छन् । संवैधानिक परिषदको बैठकको गणपुरक संख्या सम्बन्धी व्यवस्थालाई संशोधन गर्दै सरकारले अध्यादेश ल्याएपछि न्यूज एजेन्सी नेपालसँग कुरा गर्दे संविधानविद् आचार्यले सरकारको निर्णयले संविधान र व्यवस्थाप्रणालीमाथि ठूलो कुठाराघात गर्नुको साथै मुलुकलाई राजानीतिक भूमरीतर्फ धकेलेको टिप्पणी गरेका हुन् ।…