काठमाडौं । नेकपा एमाले नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आज सम्पन्न हुँदैछ । बुधबारदेखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन बैंक्वेटमा सुरु भएको भेला विभिन्न महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले बताएका छन् । बुधबार उद्घाटन सत्रमा नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन र बिसर्जन गर्न लागेको आरोप लगाउँदै त्यसो हुन नदिने बताएका थिए । पुराना…