काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दैछ । यो बैठक पहिलोपटक पूर्वमाओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । पेरिसडाँडामा बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली समेत उपस्थित सहभागी हुनेछन् । बिहान ११ बजे बस्ने बैठकका लागि पेरिसडाँडाका कर्मचारीहरुले तयारी पुरा गरेका छन् । बैठक पार्टी कार्यालयको माथिल्लो तलामा…