७ पुस २०८२, सोमबार | December 22, 2025

प्रदेश सरकार विरुद्ध बुटवलमा काँग्रेसको जिल्ला बन्द, व्यवसायीहरुको विरोध प्रदर्शन (भिडियो र फोटो फिचर)

बुटवल । बुटवलबाट राजधानी दाङ सार्ने प्रदेश ५ सरकारको प्रस्ताव विरुद्ध नेपाली काँग्रेस रुपन्देहीले आज बिहानैदेखि गरेको जिल्ला बन्द गरिरहेको छ । काँग्रेसको जिल्ला बन्द एकातिर जारी छ भने अर्कोतिर रुपन्देहीका उद्योगी व्यवसायीहरुले समेत प्रदेश सरकारका विरुद्ध प्रदर्शन गरेका छन् । बिहानैदेखि राष्ट्रिय झण्डा बोकेर सडकमा निस्कका उद्योगी व्यवसायीहरुको विरोध प्रदर्शन बुटवलस्थित राजमार्ग चौराहाबाट सुरु…