काठमाडौं । प्रधानमन्त्री केपी ओली र अध्यक्ष प्रचण्ड शीतलनिवास गएका छन् । पार्टीभित्रको विवाद नमिलेपछि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड शीतल निवास गएको बुझिएको छ । यसअघि पार्टीभित्रको विवाद समाधानको बाटो पहिल्याउन बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बिना निस्कर्ष सकिएको छ । दिउँसो ३ बजेबाट बसेको बैठक कुनै निस्कर्ष निकाल्न नसकि सकिएको…