७ पुस २०८२, सोमबार | December 22, 2025

सचिवालय बैठकको पूर्वसन्ध्यामा ओली-प्रचण्ड छलफल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्नु अघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । ओलीलाई भेट्न प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । भोलि बिहीबार बस्ने सचिवालय बैठकको एजेण्डाबारे दुई अध्यक्षबीच छलफल भएको हो । गत भदौ १३ गते बस्ने भनिएको बैठक सचिवालय सदस्यद्वय इश्वर पोखरेल…