६ पुस २०८२, आइतबार | December 22, 2025

सम्वादविहीनता तोडियो : ९ महिनापछि नेपाल र भारतबीच पहिलोपटक उच्चस्तरीय वार्ता हुँदै

काठमाडौं । नेपाल र भारतका उच्चअधिकारीहरुबीच छलफल हुने भएको छ । ९ महिनापछि दुई मुलुकका उच्चअधिकारीबीच पहिलोपटक वार्ता हुन लागेको हो । भदौ १ गते काठमाडौंमा हुने दुईपक्षीय वार्तामा नेपालको तर्फबाट परराष्ट्र सचिव शंकर बैरागी र भारतको तर्फबाट भारतीय राजदूत विनयमोहन कोत्राले नेतृत्व गर्नेछन् । वार्तामा नेपालमा भैरहेको भारतीय सहयोगमा निर्मित परियोजनाबारे छलफल हुने परराष्ट्र…