३० असार २०८३, मंगलबार | July 14, 2026

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्ने

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार मङ्सिर ११ गते बिहीबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्ने भनिएको बैठक २०८२ मङ्सिर १२ गते शुक्रबार दिउँसो २ः०० बजे बस्ने भएको हो । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य,…