६ पुस २०८२, आइतबार | December 21, 2025

संसदीय निर्वाचन सम्पन्न भएको ३ वर्ष पुग्नथाल्दा निर्वाचनका बागी उम्मेदवार कांग्रेसबाट निस्काशित

काठमाडौं । संघीय संसदको निर्वाचन सम्पन्न भएको ३ वर्ष पुग्नै लाग्दा नेपाली कांग्रेसको अनुशासन समितिले निर्वाचनमा बागी उम्मेदावारी दिने तथा निर्वाचनमा आधिकारीक उम्मेदवारलाई असहयोग गर्ने ३ जनालाई पार्टीबाट निस्काशन गरेको छ । गत निर्वाचनमा पार्टीका आधिकारीक उम्मेदवारका बिरुद्ध बागी उम्मेदवारी दिएका तथा असहयोग गरेको अभियोग लागेका तनहुँका गोविन्दराज जोशी, कैलालीका पुस्करनाथ ओझा र डडेल्धुराका रामबहादुर…