काठमाडौं । पार्टीभित्रको अन्तसंघर्ष रोकिने कुनै बाटो फेला पार्न नसकेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक पर्सिसम्मका लागि स्थगित भएको छ । बैठक साउन ४ गते आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन् । बिहान तय भएको बैठक सुरुमा दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको…