६ पुस २०८२, आइतबार | December 22, 2025

नेकपा स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्म स्थगित

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक पनि दुई घण्टा पछि सरेको छ । बिहान ११ बजे बस्ने भनिएको १ बजे सम्मका लागि स्थगित भएको हो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि बैठक २ घण्टा पछि सारेको बुझिएको छ । पार्टीभित्रको अन्तसंघर्षका कारण नेकपा स्थायी कमिटी…