काठमाडौं । वामदेव गौतमले पार्टी एकताको सुत्र भन्दै ६ बुँदे प्रस्ताव सार्वजानिक गरेकै दिन प्रधानमन्त्री केपी शर्मा ओली उपाध्यक्ष गौतमलाई भेट्न गौतम निवास पुगेका छन् । गौतमलाई भेटन पार्टी महासचिवलाई समेत सँगै लिएर ओली मंगलबार साँझ भैँसेपाटीस्थित गौतमको निवासमा पुगेका हुन् । नेकपा भित्रको विवाद मिलाउने सुत्र भन्दै गौतमले आजै ६ बुँदे प्रस्ताव अघि सारेका…