२८ चैत्र २०८२, शनिबार | April 11, 2026

प्रचण्ड–नेपाल पक्षलाई प्रहार गर्ने ओलीको अर्को रणनीति, ‘कुहिएको फर्सी’बाट लोकतन्त्र योद्धा जन्माईदै !

काठमाडौं । तत्कालिन माओवादीले गरेको जनयुद्धलाई कहिले कुहिएको फर्सी त कहिले व्यक्ति हत्याको अपराधको संज्ञा दिंदै आएका प्रधानमन्त्री केपी ओलीले मन्त्री परिषदको बैठकबाट जनयुद्धका लडाकुहरुलाई लोकतान्त्रिक योद्धाको सम्मान गर्ने निर्णय गराएका छन् । जनयुद्धकालदेखि नै माओवादी आन्दोलनको अस्तित्व अस्वीकार गर्दै आएका प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष विरुद्ध जनयुद्धका पूर्व लडाकुहरुलाई प्रयोग गर्ने उद्देश्यका साथ उनीहरुलाई लोकतन्त्र…