६ पुस २०८२, आइतबार | December 21, 2025

कारागारभित्र कोरोना संक्रमणको जोखिम बढ्यो

काठमाडौं । क्षमताभन्दा बढी कैदीबन्दी रहेका कारागारहरुमा कोरोना संक्रमणको जोखिम बढेको छ । नेपालका सबै कारागारको भौतिक अवस्था कमजोर रहेका कारण कोरोना भाइरसको संक्रमण बढेको हो । संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बाल सुधार गृह र हिरासत कक्षहरुको समेत भौतिक संरचना कोरोना फैलाउने खालको निस्कर्ष निकालिएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले कारागाराहरुको अनुगमनका क्रममा…