१६ असार २०८३, मंगलबार | June 30, 2026

आजबाट सरकारी वकिललाई बहसगर्न १५ मिनटमात्र

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल भइरहेको संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न शुक्रबार सम्म असिमित समय पाएका सरकार पक्षका अधिवक्ताहरुलाई आइतबारदेखि भने १५ मिनेट समय दिइएको छ । शुक्रबार सम्म रमाईलो सवाल-जवाफ गरिरहेका संवैधानिक इजलासको नेतृत्व गरिरहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आइतबारको इजलासको सुरुमै सरकारी अधिवक्तालाई १५ मिनेट समय निर्धारण गरिएको सुनाएका थिए । शुक्रबारसम्म…