काठमाडौं । निर्वाचन आयोगले छलफलका लागि बोलाएपछि आयोग पुगेका नेकपा ओली पक्षका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेर फर्केका छन् । दुई अलग अलग दलको अस्तित्व स्विकार नगरेपनि दुई दललाई अलग अलग पत्र पठाएर दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न छलफलका लागि बोलाएको बैठकमा प्रचण्ड(नेपाल पक्ष…