२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

रहरले प्रधानमन्त्री भएको हैन, पाँचै वर्ष सरकार चलाउँछु : प्रधानमन्त्री ओली

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । संखुवासभाको किमाथांका नाका, विओपी र जोगवनी खाँदबारी किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेश्रो आयोजनाको स्थलगत अनुगमन पछि बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै पदबाट राजीनामा दिने कुरा समेत नभएको स्पष्ट पारेका छन् । ओलीले सरकार र पाटीको नेतृत्व…